| सोमवार, कार्तिक २३, २०८३

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछानेलाई मन्त्री बनाउन चर्को दबाब छ

 नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट दबाब आएको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्