| आइतवार, कार्तिक २२, २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 
यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ।   यसअघि मंगलबार चाँदीको तोलामा १३९० रुपैयाँ कायम थियो । 

प्रतिक्रिया दिनुहोस्