
नमस्ते मोबाईल पसलमा यसरी भयो चोरी (भिडियो)
दरौँदी ः गोरखा बसपार्कको नमस्ते मोबाईल मर्मत तथा विक्रि केन्द्रमा गए्राती चोरी भएको छ । पसलको सटर फुटाएर चोरहरुले लाखौँको सामान चोरेका हुन् । चोरले सामान प्याक गर्दै गरेको भिडियो सोही पसलको सिसि क्यामेरामा कैद भएको छ ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला https://www.facebook.com/ruben.spirit/videos/pcb.1705240379525859/1705222066194357/?type=3&theater
फोटो इमानजंग बानियाँ




