| मङ्लबार, कार्तिक २४, २०८३

यी हुन् गोरखाको प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका आकांक्षी

नेपाली कांग्रेस गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन भएको छ । पार्टीको चारवटै प्रदेश क्षेत्र समितिले प्रत्यक्ष र समानुपातिकतर्फ प्रदेशमा उम्मेदवार बन्न चाहनेहरुको नामावली संकलन गरेको कांग्रेसले जनाएको छ ।

गोरखा क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ
धिरन थापा
भुगोल थापा
विश्वदेव श्रेष्ठ
जनार्दन अर्याल
बिनाकुमारी श्रेष्ठ

समानुपातिकतर्फ
कृष्णबहादुर आले
शरदबाबु श्रेष्ठ
रिता परियार
किरणबाबु श्रेष्ठ
जानुका पन्त
तोकमान श्रेष्ठ
कमला लामिछाने
अर्जुन भट्टराई
अलिउल्ला मियाँ
टिका श्रेष्ठ
हरिबहादुर गान्धारी
रेशम गुरुङ

गोरखा क्षेत्र नम्बर २ ‘क’ मा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ पाँच जनाले उम्मेदवार बन्न निवेदन
किशोरजंग थापा
केदारमानसिंह बस्नेत
बिमल ढकाल
चन्दन खत्री
पूर्णबहादुर (ध्रुव) पन्त
दिपकबाबु कँडेल
अनुप कडरिया
रविकला खनाल
इमानसिंह बस्नेत
मोदनाथ मरहट्टा
भागवत रेग्मी

समानुपातिकतर्फ
दीर्घमान गुरुङ (नारायण)
शोभा अधिकारी
बलराम खड्का
पूर्णबहादुर राना
इश्वरबहादुर परियार (दलित तर्फ)

गोरखा क्षेत्र नम्बर २ ‘ख’ मा प्रत्यक्ष र समानुपातिकतर्फ ११÷११ जनाले नाम दर्ता गराएका छन् ।
वेदप्रसाद काप्री
मनकुमारी गुरुङ
प्रकाशचन्द्र दवाडी
फणिन्द्रप्रसाद धिताल
चेतमान श्रेष्ठ
प्रदीपबाबु ढकाल
मोहनप्रकाश पोखरेल
नवीन श्रेष्ठ
दिपक हमाल
ओमबहादुर गुरुङ
प्रा. सलाउद्दीन मिया

समानुपातिकतर्फ
गौरी तामाङ
कुमारी गुरुङ
मिना अधिकारी
दिनेश सुनार
इतराज सुनार
राजु थापा
राजु गुरुङ
चन्द्रमाया गुरुङ
इन्द्रा गुरुङ
कृष्णबहादुर गुरुङ
अशोकुमार गुरुङ

गोरखा क्षेत्र नम्बर १ प्रदेश क्षेत्र ‘ख’ मा प्रत्यक्षतर्फ नौ जना र समानुपातिक तर्फ सात जनाले उम्मेदवार बन्न निवेदन पेश गरेका छन् ।

प्रत्यक्षतर्फ

नन्दप्रसाद न्यौपाने
वुद्धिप्रसाद श्रेष्ठ
पूर्ण दाहाल
डिल्लिराम तिमल्सिना
प्रेम खत्री
बीरबल ढकाल
तारा पुडासैनी
धमेन्द्रकाजी श्रेष्ठ
इश्वर पाण्डे

समानुपातिकतर्फ
फुलमाया गुरुङ
सन्तबहादुर गुरुङ
छेवाङ ग्याल्जेन लामा
ओमहरी घले
भरत भट्ट
रामु नेपाली
बिदेश नराल

प्रतिक्रिया दिनुहोस्