
मानवसेवा आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण
गोरखा सदरमुकाममा रहेको मानव सेवा आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण गरिएको छ ।
गोरखा नगरपालिका वडा नं ६ रंगशाला गेटमा रहेको रोयल बेबी ल्याण्डका प्रोपाइटर मनोहरी अधिकारीले आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण गरिएको हो ।
जन्मदिनको उपलक्ष्यमा मानवता प्रवद्र्धन महाअभियानलाई सहयोग पु¥याउन लत्ताकपडा वितरण गरेको अधिकारीले जानकारी दिए ।




