| सोमवार, कार्तिक २३, २०८३

बन मुद्वामा १७ दिन कैद सजाया तोकिएका पालुङटारका एक पुरुष पक्राउ

गोरखा जिल्ला अदालतबाट १७ दिन कैद सजाया तोकिएका एक युवक पक्राउ परेका छन् । पालुङटार १ का २९ वर्षिय मति गुरुङलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको र अदालतबाट कारागार चलान भएको प्रहरीले जनाएको छ ।


बन मुद्धामा अदालतबाट गुरुङलाई सजायाँ तोकिएको थियो । फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले पछिल्लो समय अदालतबाट सजाया तोकिएका तर फरार रहेकाको खोजी तिब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्