| शनिबार, अशोज २३, २०८३

एसइईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ९ हजार ६ सय ३३ परीक्षार्थीले उच्च जिपिए ३.६ देखि ४.० ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्