| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको माछाखोलामा ५ र ६ गते कोरोना विरुद्धको खोप लगाइने

गोरखाको धार्चे गाउँपालिका माछाखोलामा कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

बुधबार गाउँपालिका स्वास्थ्य शाखाले सूचना जारी गर्दै साउन ५ र ६ गते माछीखोलामा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ ।

१८ वर्ष माथि उमेर समूहहरुका लागि कोभिड विरुद्धको बुस्टर खोप लगाइने र जोनसेनको दोस्रो मात्राको खोप लगाउन छुटेकाहरुलाई खोप लगाउनका लागि उपस्थित भइदिन पालिकाले अनुरोध गरेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्