
गोरखामा एक महिलालाई कोरोना संक्रमण
गोरखामा एक जना महिलालाई कोरोना पोजेटिभ देखिएको छ । आईतवार गोरखा अस्पतालमा उपचार गराउन आएका पालुङटारकी २१ वर्षिया महिलाको एन्टिजिन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको । टाईफसको आईजिजि पोजेटिभ देखिएको हो , त्यो त्यती खतरा हुँदैन । ‘एन्टिजिन पोजेटिभ देखिएकी ति महिलाको कोभिड अवस्था पनि समान्य रहेको अस्पतालले जनाएको छ । यस्तै असार महिना भित्र गोर खा अस्पतालमा उपचार गराउन आएका मध्ये ३ जना स्क्रब टाईफस देखिएको छ । कोरोना संक्रमण घटेपनि जोखिम कायम रहेकाले सचेत रहन, मास्क अनिवार्य प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन र स्वस्थ बानी ब्यवाहार अपनाउन चिकित्सकले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ति महिलालाई स्क्रब टाईफस पनी देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।’ उहाँको स्वास्थ्य अवस्था समान्य छ, होम आइशोलेसन बस्न भनेका छौं ‘ उनले भने ‘ स्क्रब टाईफसको आईजिजि पोजेटिभ देखिएको हो , त्यो त्यती खतरा हुँदैन । ‘ एन्टिजिन पोजेटिभ देखिएकी ति महिलाको कोभिड अवस्था पनि समान्य रहेको अस्पतालले जनाएको छ । यस्तै असार महिना भित्र गोर खा अस्पतालमा उपचार गराउन आएका मध्ये ३ जना स्क्रब टाइफस | देखिएको छ । कोरोना संक्रमण घटेपनि जोखिम कायम रहेकाले सचेत रहन , मास्क अनिवार्य प्रयोग गर्न , साबुन पानीले र नियमित हात धुन र स्वस्थ बानी व्यवाहार अपनाउन चिकित्सकले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।




