| मङ्लबार, कार्तिक २४, २०८३

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको क्लव ११ औ पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष समिर श्रेष्ठले अध्यक्ष निरन्जन कट्टेललाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।

क्लवको पे्रसिडेन्ट इलेक्टमा शिवहरी तिमिल्सिना, भाइस प्रेसिडेण्टमा सुस्मिता लौडारी, सेव्रmेटरीमा अविन श्रेष्ठ, टूेजररमा सोम श्रेष्ठ, जोइन सेक्रेटरीमा सौनक घिमिरे, जोइन टूेजररमा युनिक अर्याल, क्लव सर्भिस डाइरेक्टरमा सन्जोक तिमिल्सिना, कम्युनिटी सर्भिस डाइरेक्टरमा सुनिता श्रेष्ठ, इन्टरनेशन सर्भिस डाइरेक्टरमा पुष्पा थापा, प्रोफेशनल सर्भिस डाइरेक्टरमा रवि श्रेष्ठ, इन्टूयाक्ट कोर्टिनेटरमा यानु गुरुङ, सर्जेन एण्ड आर्ममा इशान अम्गाई र पब्लिक रिलेशन अफिसरमा सुदिप श्रेष्ठ चयन भएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्