| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा उपमेयर थोकरको पहिलो निणर्य : ‘प्राथमिकताका क्षेत्र निर्धारण गरेर काम गर्छु’

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरले पिछडिएको क्षेत्र निर्धारण गरेर काम गर्ने बताएकी छिन् ।

शुक्रवार गोरखा नगरपालिकामा पदभार ग्रहण गर्दै उनले महिला शसक्तिकरण, बालवालिका, जेष्ठ नागरीक, अपाङ्ग, पिछडिएको बर्ग, कृषि शिक्षा, स्वास्थ्य, पर्यटन लगायत क्षेत्रमा काम गर्ने बताईन ।

‘यी क्षेत्रमा विषेश प्राथमिकताका साथ कार्यक्रम तय गरी कार्यन्वयन गनेछु’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्