| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाका जनप्रतिनिधिद्धारा शपथ ग्रहण

गोरखा नगरपालिकाका नवनिर्वाचित उपमेयर र वडा अध्यक्षहरुले शपथ लिएका छन् ।

गोरखा नगरपालिकाको नवनिर्वाचित मेयर कृष्ण बहादुर रानाले निर्वाचित उपमेयर र वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपमेयर मसली माया थोकर, १४ वटा वडाका वडा अध्यक्षहरु सहभागि थिए ।

नेपालको संविधान प्रति पुर्ण बफादार रहदै मुलुक र जनता कसैलाई पक्षपात नगरी इमान्दारीका साथ काम गर्न उनले जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्