| आइतवार, कार्तिक २२, २०८३

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेल

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो ।

दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्