| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार नगरपालिका ६ मा कांग्रेसको प्यानलै विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

नेपाली कांँग्रेस तर्फबाट वडा पदका उम्मदेवार चेत बहादुर गुरुङले ७ सय ३० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज श्रेष्ठले ४ सय २० मत प्राप्त गरे ।

चार वडा सदस्यमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्