| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिका ३ मा माओवादी केन्द्रको प्यानलै विजयी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार राम कुमार गुरुङ ७ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उक्तम गुरुङले ३ सय ८१ मत प्राप्त गरे ।

चार वडा सदस्यहरुमा पनि माओवावदी केन्द्रका उम्मदेवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्