| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे गाउँपालिका ७ मा माओवादीको प्यानलै विजयी

धार्चे गाउँपालिका वडा नं ७ मा नेकपा माओवादीले प्यानलै जितेको छ ।

माओवादी केन्द्रको तर्पmबाट उम्मेदवारी दिएका राकेश गुरुङले ६ सय १० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उत्तरमान गुरुङले ३ सय ९७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्