| मङ्लबार, कार्तिक २४, २०८३

सिरानचोक गाउँपालिका ४ मा कांग्रेसको विजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार भरत हमाल विजयी भएका छन् ।

६ सय ८१ मतका साथ उनी विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका रमेश रेग्मीले ४ सय २२ मत ल्याए ।

वडा सदस्यमा कांग्रेसका तर्पmबाट उम्मेदवार बनेको सबै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्