| मङ्लबार, कार्तिक २४, २०८३

शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र बिजयी


गोरखाको शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र बिजयी भएको छ ।

अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी बिजयी भएका हुन् ।

दुबै जना दोस्रो कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्