| मङ्लबार, कार्तिक २४, २०८३

शहीदलखन ९ मा माओवादीका रामकुमार श्रेष्ठ बिजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ मा रामकुमार श्रेष्ठ बिजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका श्रेष्ठले १०१४ मत ल्याए । चार जना सदस्य सहित उनी प्यानलै बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्