गोरखा नगरपालिका ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी
गोरखा नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी भएका छन् ।
उनले ८६९ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवारले ३३८ मत प्राप्त गरे ।