बारपाक सुलिकोट ७ मा माओवादीका कृष्ण गुरुङ बिजयी
गोरखाको बारपाक सुलिकोट ७ मा माओवादी केन्द्रका उम्मेदवार कृष्ण गुरुङ बिजयी भएका छन् ।
उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।