| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे गाउँपालिका ४ लाप्राकमा माओवादीका किसान गुरुङ विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा माओवादीका किसान गुरुङ विजयी भएका छन् ।

उनले कुल ७ सय ४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राज गुरुङले २ सय ३० मत प्राप्त गरे ।

वडा अध्यक्ष गुरुङ सहित प्यानल नै विजयी भएका छन् ।

वडा सदस्यहरु मान बहादुर गुरुङ, सुदिप गुरुङ, पस माया गुरुङ र संगिता सुनार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्