
गोरखा नगरपालिका ५ मा एमालेका राना विजयी
गोरखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार खिल बहादुर राना विजयी भएका छन् ।
उनले कांग्रेसका उम्मेदवार गिता थापा मगरलाई पराजित गरेका हुन् ।
रानाले ४ सय ५३ मत प्राप्त गरे भने मगरले ४ सय २८ मत प्राप्त गरेका थिए ।




