| मङ्लबार, कार्तिक २४, २०८३

भिमसेन थापा गाउँपालिकामा १९ हजार ७२२ मतदाता (कुन वडामा कति ?)

भिमसेन थापा गाउँपालिका यहि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १९ हजार ७२२ मतदाता सहभागि हुने भएका छन् ।

यि मध्य सबै भन्दा धेरै वडा नं १ मा ३५ सय ५५ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नं ३ मा १९ सय ९३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्