| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मतदाता (कुन वडामा कति ?)

गोरखाको पालुङटार नगरपालिकामा वैशाख ३० गतेको स्थानीयतको निर्वाचनमा ३२ हजार पाँच सय ९६ मतदाता सहभागि हुने भएका छन् ।

यि मध्य सबै भन्दा धेरै वडा नं ७ मा ४१ सय ७९ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नं १० मा २२ सय १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्