| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकामा ५ हजार १०२ मतदाता (कुन वडामा कति ? )

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पाँच हजार एक सय २ मतदाता वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने भएका छन् ।

यि मध्य सबै भन्दा धेरै वडा नं ३ मा १७ सय चार मतदाता रहेका छन भने सबै भन्दा कम वडा नं पाँचमा चार सय ८२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्