| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे गाउँपालिकामा १० हजार ८८६ मतदाता (कुन वडामा कति ?)

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा धार्चे गाउँपालिकाबाट १० हजार आठ सय ८६ मतदाता सहभागि हुने भएका छन् ।

यि सबै भन्दा धेरै वडा न. ५ मा २२ सय २९ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नं १ मा पाँच सय ६८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्