
आरुघाट गाउँपालिकामा १८६७४ मतदाता (कुन वडामा कति ?)
आगामी वैशाख ३० गते स्थानीयतको निर्वाचनमा गोरखा आरुघाट गाउँपालिकाका १८ हजार ६७४ मतदाता निर्वाचनमा सहभागि हुने भएका छन् ।
यि मध्य सबै भन्दा धेरै वडा नं १ मा २८ सय ११ मतदाता रहेका छन् भने सबै भन्दा कम वडा नं १० मा १४ सय ३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।





