
गोरखा नगरपालिकामा ३५०३१ हजार मतदाता (कुन वडमा कति ?)
वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता सहभागि हुने भएका छन् ।
१४ वटा वडा रहेको नगरपालिकामा ३५ हजार मतदाता निर्वाचनमा सहभागी हुने भएका हुन् ।
यि मध्ये सबै भन्दा धेरै वडा नं आठमा ३ हजार ८ सय छ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नं एक मा १८ सय ६८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।





