| मङ्लबार, कार्तिक २४, २०८३

रोट्रयाक क्लव अफ गोरखाको सचिवमा श्रेष्ठ

रोट्रयाक क्लव अफ गोरखाको सचिवमा अविन श्रेष्ठ चयन भएका छन् ।

गोरखा सदरमकामा शनिबार सम्पन्नको क्लवको वैठकले वर्ष २०२२÷२३ का लागि श्रेष्ठलाई सचिवमा मनोनय गरेका हुन् ।

सचिवको पदका केही महिना अघि नै चयन गर्नुपर्ने भएको श्रेष्ठलाइ क्लवको सचिव पदमा मनोनय गरिएको बताइएको छ ।

त्यस्तै, अन्य पदमा भने आगामी वैठक निर्णय गर्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्