| मङ्लबार, कार्तिक २४, २०८३

कोरोनाको लक्षण नदेखिएकाले अनिवार्य पीसीआर नगराउनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले कोभि८१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सह(प्रववक्ता डा। समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्