| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस गोरखाको कोषाध्यक्षमा खड्का, प्रबक्तामा मास्के नियुक्त

नेपाली कांग्रेस गोरखाको कोषाध्यक्षमा बलराम खड्का नियुक्त भएका छन् ।

प्रबक्तामा भने भगबानबाबु मस्केलाई नियुक्त गरिएको जिल्ला सचिव किशोरजंग थापाले बताए ।

जिल्ला कार्य समिति गोरखाको आजको बैठकले खड्कालाई कोषाध्यक्ष र मास्केलाई प्रबक्ताका नियुक्त गरेको हो । दुबै जना जिल्ला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्