
वेवारिशे सरकारी बाइक !
सुन्तला जोन परियोजना कार्यालय गोरखाको मोटरसाइकल दुई महिना देखि गोरखा नगरपालिका वडा नं ८ स्थित पहिले कार्यालय रहेको घरछेउमा वेवारिशे अवस्थामा रहेको छ । कार्यालय सरेको लामो समय सम्म मोटरसाइकल प्रयोग नगर्दा थोत्रिदैँ गएको छ । तस्बिरः दरौदी




