| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्रका १५ जनामा कोरोना संक्रमण पुष्टि

आज(सोमबार) गोरखा नगरपालिका भित्रका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेहरुमा १२ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

उनका अनुसार नगरपालिकाले पुष ३० गते २० जनामा पिसिआर परिक्षण गरिएकोमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा संक्रिय संक्रमितको सख्या ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्