
पुस १५ गते सार्वजनिक बिदा
तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बुधबार फेसबुकमार्फत बिदा बारे जानकारी दिएकाे हाे ।
बुधबार भएकाे प्रदेश सरकारकाे मन्त्री परिषद बैठकले पुस १५ गते ल्हाेसारका अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेकाे हाे ।




