| शुक्रबार, बैशाख १७, २०८३

गृहमन्त्री

चिठ्ठा थुतेर ६ वर्ष कार्यकाल बनाए गृहमन्त्रीले

राष्ट्रियसभाका सदस्य रहेका गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ। उनले राष्ट्रिय सभामा पदावधिका लागि भएको कार्यकालमा ६ वर्षको चिठ्ठा थुतेका हुन्। उनी माओवादीको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्