
आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश९धान्यपूर्णिमा०को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।




