| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनीमा तमु ल्होसार मूल समारोह समिती गठन

तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत ६ वटै वडाका तमु (गुरुङ्ग) समुदायले सामुहिक रुपमा भव्य रुपले ल्होसार पर्व मनाउने भएका छन् ।
जसका लागि तुम ल्होसार मूल समारोह समिती (२०७८ गठन गरिएको छ । काजी बहादुर गुरुङ्गको अध्यक्षतामा १७ सदस्यीय तुम ल्होसार मूल समारोह समिती गठन गरिएको हो ।

समितिले ल्होसार पर्व कसरी मनाउने, के गर्ने भन्ने तय गर्नेछ । पुष १५ गते भब्य रुपमा ल्होसार पर्व मनाउन समिति गठन गरिएको अध्यक्ष गुरुङले बताए । जनजाती भित्र पनि विषेशतः गुरुङ समुदायले ल्होसारलाई भब्य रुपमा मनाउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्