| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । आज बिहान ठुलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।


एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो । पोल भने भाँचिएको छ । चालक सम्पर्कमा नरहेको र अन्य मानबिय क्षती केही नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्