| सोमवार, कार्तिक २३, २०८३

मनकामना केबलकार दुई दिन बन्द

बिहीबार (आज) र शुक्रबार (भोलि) विजया दशमीका दिन बन्द गरिने भएको हो ।   मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।
   
 केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्