| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कांग्रेस महासमिति सदस्य सर्वम्ममत चयन

नेपाली कांग्रेस गोरखाको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि बिजयी ५० जना बाट २२ जना छनौट भएका छन् ।

जस अन्र्तगत क्षेत्र नम्बर १ मा राजेन्द्र बजगाई, राजनराज पन्त, किरण श्रेष्ठ, पूर्णबहादुर दाहाल, इश्वर पाण्डे, कमला लामिछाने, जानुका पन्त, रामु नेपाली, प्रेमकुमार खत्री, रेशम गुरुङ, र फुलमाया गुरुङ चयन भएका छन् ।

क्षेत्र नम्बर २ को महासमिति सदस्यहरुमा प्रकाशचन्द्र दवाडी, हरिबहादुर घले, बेदप्रसाद काप्री, मोहनप्रकाश पोखरेल, चेतमान श्रेष्ठ, फणिन्द्र धिताल, मनकुमारी गुरुङ, अब्दुल सतार, टिलु घले, शोभा अधिकारी, दिनेश सुनार रहेका छन् ।

महाधिवेशन प्रतिनिधिमा बिजयीहरु बाट महासमिति सदस्य चयन हुने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्