| सोमवार, कार्तिक २३, २०८३

क्षेत्रीय अधिवेशनबाट ४९ जना महाधिवेशन प्रतिनिधि चयन क्षेत्र नम्बर १ मा सर्वाधिक मत न्यौपानेलाई, २ मा दवाडीलाई

गोरखा क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत ल्याएर नन्दप्रसाद न्यौपाने महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् । एक हजार २७ मत खसेकोमा न्यौपानेले आठ सय ८० मत प्राप्त गरेका थिए । उनी जिल्ला कार्य समितिका सचिव समेत हुन् । न्यौपानेले आफ्नो उम्मेदवारी जिल्ला सभापतिमा हुने घोषणा गरेका छन् ।


यस्तै गोरखा क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै मत प्रकाशचन्द्र दवाडीले ल्याएका छन् । छ सय ९४ मत खसेकोमा दवाडीले ……मत ल्याएका छन् । उनी गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट विजयी प्रदेश सांसद समेत हुन् । यस अघिको महाधिवेशनमा पनि दवाडीले सर्वाधिक मत ल्याएर बिजयी भएका थिए ।

गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा बिजेताहरु निम्न ब्यक्ति छन् ।
क्रस नाम (प्रत्यक्ष १० मध्ये) प्राप्त मत

प्रतिक्रिया दिनुहोस्