
कांग्रेस १ को जनजाति र महिलातर्फको महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक
नेपाली कांग्रेस गोरखाको जारी चौधौ अधिवेशनमा जनजातितर्फको महाधिवेशन प्रतिनिधिमा तीन जना गुरुङ विजयी भएका छन् ।
रेशम गुरुङ, धनबहादुर गुरुङ, माला गुरुङ विजयी भएका हुन् ।
त्यस्तै महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा बिनाकुमारी श्रेष्ठ, फूलमाया गुरुङ र सर्मिला श्रेष्ठ विजयी भएका छन् ।




