| सोमवार, कार्तिक २३, २०८३

१ हजार ९५ जना संक्रमित थपिए, २ हजार ९५७ जना निको भए

सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्