| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा आईतबारदेखि बाणिज्य बैंक पनि खुल्ने

गोरखामा आईतवारदेखि राष्ट्रिय बाणिज्य बैंक खुल्ने भएको छ ।

सेवाग्राहीको भिडभाड धेरै हुने भन्दै दुई सातादेखि बन्द गरिएको बैंकको सेवा भदौ २० गतेबाट सुचारु हुने भएको हो ।


बिहिवार बसेको डिसिसिएमसीको बैठकले राष्ट्रिय बाणिज्य बैंकको सेवा पनि अन्य बैंक सरह नियमित दिने निर्णय गरेको हो ।

सेवाग्राहीले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ भने बैंकले भिड हुन नदिन ब्यवस्थापन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्