
गोरखामा शनिवारदेखि बजार २ बजे सम्म रेष्टुरेन्ट साँझ ५ बजे सम्म खुल्ने
गोरखामा बजार दिउँसो २ बजे सम्म मात्र खुल्ने भएको छ ।
कडा खालको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै बन्द रहेको बजार भदौ १२ गतेदेखि खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
रेष्टुरेन्ट, खाजा पसलहरु भने साँझ ५ बजे बजे सम्म खुल्न पाउनेछन् ।




