| सोमवार, कार्तिक २३, २०८३

गोरखामा साउन ३२ गतेसम्म थपियाे निषेधाज्ञा

गोरखामा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितीको आज (शुक्रबार) बसेको बैठकले पालन गर्नु पर्ने सबै नियामहरु यथावतनै राखेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यस भन्दा अघी जारी निषेधाज्ञा आइतबार (साउन २४ गते) सकिदैँ छ ।

प्रतिक्रिया दिनुहोस्