
छेकम्पमारमा पहिलो पटक एकैदिन १२ जनालाई कोरोना
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा १२ जनालाई कोरोजना पोजेटिभ भएको छ । बिहिवार गरिएको ऐन्टिजिनबाट १२ जनामा संक्रमण पुष्टि भएको वडा अध्यक्ष पासाङफुन्जो लामाले बताए ।
छेकमदेखि लामागाउँ सम्ममा रुघाखोकीका बिरामीको पिसिआर जाँच गरिएको थियो । लारभन्दा माथिल्लो क्षेत्रमा शुक्रवार ऐन्टिजेन गरिने वडा अध्यक्ष लामाले बताए ।
रुघाखोकीको ज्वरोले धेरैजना ग्रसित भएपछि त्यहाँ एन्टिजेन गरिएको थियो ।




