| सोमवार, कार्तिक २३, २०८३

मान्बु स्यामचेतको डुण्डुरे खोलामा एक बेपत्ता


गोरखाको मान्वुमा मंगलवार साँझ डुडुरेखोलाले बगाउँदा एक पुरुष वेपत्ता भएका छन ।

खोला तर्ने क्रममा आरुघाट गाउँपालिका वडा नं १ स्याम्चेतका ४० वर्षीय सानुकमल गुरुङ खोलाले बगाएर बेपत्ता भएका छन ।

किनेर ल्याएको गोरुलाई खोला तार्ने क्रममा उनलाई बगाएको र अहिलेसम्म नभेटिएको स्थानीय विक्रम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्