| सोमवार, कार्तिक २३, २०८३

मेलापातको रमाइलो


हिमालपारि चुमनुब्री गाउँपालिका ६ सिप्चेतमा गहुँ काट्ने खेतालाहरु खाजा खाँदै ।

यतिबेला वडा नं. ६ र वडा नं. ७ का विभिन्न गाउँटोलमा गहुँ, जौ भित्र्याउने चटारो छ ।

तस्वीर : साम्दु छिरिङ लामा ।

प्रतिक्रिया दिनुहोस्